logo/हुलाक लोगो_btbru36.png

नागरिक बडापत्र

जिल्ला हुलाक कार्यालय, भक्तपुरको
नागरिक बडापत्र (CITIZEN CHARTER)
क्र.सं. सेवाको विवरण सेवा प्राप्त गर्न सेवाग्राहीले पूरा गर्नुपर्ने प्रक्रिया तथा कागजात लाग्ने शुल्क (रु.) लाग्ने अनुमानित समय जिम्मेवार कर्मचारी/शाखा सेवा प्रवाह गर्ने समय गुनासो सुन्ने अधिकारी
दर्ता -साधारण/रजिष्ट्री हुलाक बस्तु, चिठीपत्र (आन्तरिक/बैदेशिक) स्तरिय खाममा प्रेषक र प्रापकको प्रष्ट पुरा नाम ठेगाना र सम्पर्क नं. भएको साधारणपत्रको २० ग्रामसम्म र १०।- थप प्रति १० ग्रामको र ५।-को दरले र रजिष्ट्री शुल्क ३०।- तत्काल खरिदार कार्यालय समय भित्र हुलाक अधिकृत
प्याकेट दर्ता स्तरिय खाममा प्रेषक र प्रापकको प्रष्ट पुरा नाम ठेगाना र सम्पर्क नं. भएको ५० ग्रामसम्मको २०।- थप प्रति २० ग्रामको १०।- को दरले तत्काल खरिदार कार्यालय समय भित्र हुलाक अधिकृत
आन्तरिक द्रुत डाँक (Express Mail SErvice - EMS) दर्ता स्तरिय खाममा प्रेषक र प्रापकको प्रष्ट पुरा नाम ठेगाना र सम्पर्क नं. भएको ४० ग्रामसम्म ७०।- थप प्रति २० ग्रामको १५।- रजिष्ट्री शुल्क ३०।- तत्काल खरिदार कार्यालय समय भित्र हुलाक अधिकृत
बैदेशिक द्रुत डाँक (Express Mail SErvice - EMS) दर्ता - २ किलोसम्म २००।- थप प्रति ५०० ग्रामको तत्काल खरिदार कार्यालय समय भित्र हुलाक अधिकृत
पुलिन्दा आन्तरिक शिलबन्दी गरिएको छाप सहितको ५०।- को दरले र रजिष्ट्री शुल्क ३०।- तत्काल खरिदार कार्यालय समय भित्र हुलाक अधिकृत
हुलाकपत्र (Postcard) अंग्रेजी भाषामा प्रेषक र प्रापकको स्पष्ट नाम, ठेगाना र सम्पर्क नं. प्रथमक्षेत्र देशको- ४०।-, द्वितियक्षेत्र देशको-५०।-, तृतिय क्षेत्र देशको-७०।-, चतुर्थ क्षेत्र देशको- ८०।- तत्काल खरिदार कार्यालय समय भित्र हुलाक अधिकृत
वितरण - साधारण/रजिष्ट्री हलाक बस्तु -चिठीपत्र, पार्सल, साना प्याकेट, द्रुत डाँक सेवा (EMS) प्रापकको स्पष्ट परिचय खुल्ने कागजात निशुल्क तत्काल खरिदार/ह./हु. कार्यालय समय भित्र हुलाक अधिकृत
पोष्टबक्स मार्फत डेलिभरी हुने चिठीपत्र, साना प्याकेट पोष्टबक्स परिचयपत्र/मंजुरीनामा निशुल्क तत्काल खरिदार कार्यालय समय भित्र हुलाक अधिकृत
टिकट बिक्री सेवा - माग अनुसारको तत्काल खरिदार/ना.सु. कार्यालय समय भित्र हुलाक अधिकृत
१० पोष्टबक्स सेवा (दर्ता) निवेदन, ना.प्र. प्रतिलिपि र संस्थाको भए संस्था दर्ता र प्यान दर्ताको कागजात समेत धरौटी शु १५००।- बार्षिक शु ७५०।- कार्ड -२०।- गरी जम्मा रु २२७०।- तत्काल खरिदार कार्यालय समय भित्र हुलाक अधिकृत
११ पोष्टबक्स सेवा (नविकरण) पोष्टबक्स परिचयपत्र र निवेदन रु २२५०।- तत्काल खरिदार कार्यालय समय भित्र हुलाक अधिकृत
१२ एफ एम रेडियो लाइसेन्स नविकरण (५०० वाटसम्मको) अनलाइन निवेदन, पत्र, रोयल्टी बुझाएको रसिद, सक्कल प्रमाणपत्र असारसम्म ३५००।-, असारपछि मंशिरसम्म प्रत्येक महिनाको १०/१० % थप हुने, पौष सम्म १००% र पौषपछि खारेज हुने तत्काल खरिदार/ना.सु. कार्यालय समय भित्र हुलाक अधिकृत
१३ सोधपुछ (Inquary) - चिठीपत्र/पार्सल/प्याकेट लगायत सक्कल रसिद, टिकट सहितको निवेदन टिकटको रु १०।- तत्काल खरिदार/ना.सु. कार्यालय समय भित्र हुलाक अधिकृत
१४ सूचनाको हक सम्बन्धी/कार्यालय सूचना नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन नियमानुसार तत्काल सूचना अधिकारी कार्यालय समय भित्र हुलाक अधिकृत